गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

स्वस्थ्य जानकारी
गोरखा : गोरखा र आसपासका क्षेत्रमा मंगलबार भूकम्पकको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । ४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् । यो पनि पद्नुहोस यी राशि भएका महिलाहरू अधिक चलाक र बुद्धिमान हुन्छन् !हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतस् हरेक व्यक्तिमा आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन(कुन र
मोटरसाईकलमा लिफ्ट पाएकी किशोरी बाटैमा बलात्कृत

मोटरसाईकलमा लिफ्ट पाएकी किशोरी बाटैमा बलात्कृत

स्वस्थ्य जानकारी
बुटवल, बैशाख–५ । गएराती गुल्मीको छत्रकोट गाउँपालिकामा एक किशोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले बीहिवार विहान पक्राउ गरेको छ । पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँले छत्रकोट गाउँपालिकाकी १५ बर्षिया किशोरीलाई गएराती बलात्कार गरेको आरोपमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार पाल्पाबाट मोटरसाईकलमा गुल्मी तर्फ आउँदै गरेका मियाँले मोटरसाईकल रोकेर ति किशोरीलाई लिफ्ट दिई केही पर एकान्त स्थलमा लगेर बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे अनुसन्धान भई रहेको खड्काले बताए । न्युज24नेपाल बाट यो पनि पद्नुहोस कहिल्यै धन सम्पतिको कमी हुने नदिन यसो गर्नुहोस् घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको
श्रीमान १७ महिना देखि मलेसियामा , पेटमा देवरको ४ महिनाको बच्चा , पेट बोकेको थाहा पाएपछि देवरपनी बेपत्ता

श्रीमान १७ महिना देखि मलेसियामा , पेटमा देवरको ४ महिनाको बच्चा , पेट बोकेको थाहा पाएपछि देवरपनी बेपत्ता

स्वस्थ्य जानकारी
सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् । तर उनको गर्भमा भने अहिले चार महिनाको शिशु छ ।घर नजिकैको देवर नाता पर्नेसंगको सम्बन्धवाट गर्भ रहे पछि उनी अहिले न घरको न घाटको भएकी छन् । गर्भ रहेको परिवारका सदस्यले थाहा पाएपछि मलेसिया रहेका श्रीमानलाई पनि सो कुरा थाहा भयो ।श्रीमानले फोन गरेर अब आफ्नो घरमा नबस्न भने । उता गर्भ बोकाएर लामो समय देखि शारिरीक सम्पर्क राख्दै आएका देवर फरार भए । चार महिनाको गर्भ बोकेर ३५ वर्षीया महिलाको बिचल्ली भएको छ । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका श्रीमानको झन बेहाल भएको छ । उनी परिवारलाई सुख दिन पांच छोरा छोरी र श्रीमतीलाई छोडेर विदेश हानिएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा पढ्ने भएकी छन् । छोरा सानो दुई वर्षको मात्र छ । उ आमा बिना एक छिन पनि बस्न सक्दैन । यसरी अप्ठेरोमा परेपछि चा
श्रीमान प्रदेशको जेलमा दिन काट्दै घरमा श्रीमति गर्भवती, बच्चा जन्मे पछि !

श्रीमान प्रदेशको जेलमा दिन काट्दै घरमा श्रीमति गर्भवती, बच्चा जन्मे पछि !

स्वस्थ्य जानकारी
सुन्दा पनि नमजाको समाचार । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती। बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो। हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन्। झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो होइन। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जेलमा रहेका आफ्नै पति बीर्यबाट पत्नीले गर्भधारण गर्ने गरेका छन्। इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ। ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् । लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवत रुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ। यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नु पर्दछ।
मान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा

मान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा

स्वस्थ्य जानकारी
सिन्धुपाल्चोक। सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् । तर उनको गर्भमा भने अहिले चार महिनाको शिशु छ ।घर नजिकैको देवर नाता पर्नेसंगको सम्बन्धवाट गर्भ रहे पछि उनी अहिले न घरको न घाटको भएकी छन् । गर्भ रहेको परिवारका सदस्यले थाहा पाएपछि मलेसिया रहेका श्रीमानलाई पनि सो कुरा थाहा भयो ।श्रीमानले फोन गरेर अब आफ्नो घरमा नबस्न भने । उता गर्भ बोकाएर लामो समय देखि शारिरीक सम्पर्क राख्दै आएका देवर फरार भए । चार महिनाको गर्भ बोकेर ३५ वर्षीया महिलाको बिचल्ली भएको छ। एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर मलेसिया गएका श्रीमानको झन बेहाल भएको छ । उनी परिवारलाई सुख दिन पांच छोरा छोरी र श्रीमतीलाई छोडेर विदेश हानिएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा पढ्ने भएकी छन् । छोरा सानो दुई वर्षको मात्र छ । उ आमा बिना एक छिन पनि बस्न सक्
साउदी गएकी नेपाली युवती दूतावासमै सुत्केरी

साउदी गएकी नेपाली युवती दूतावासमै सुत्केरी

स्वस्थ्य जानकारी
काठमाडौ । नेपाली दुतावास साउदी अरबको सेल्टरमा आश्रय लिन आएकी नवलपरासी जिल्लाकी रिस माया सुत्केरी भएकी छन्। उनको कोखबाट छोरा जन्मिएको छ। पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएपनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ। नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन्। गत शनिबार ट्याक्सी ड्राईभरले दुतावास बाहिर छोडेर गए पश्चात दूतावासको आश्रयस्थलमा रहेकी उनले दुई दिन पश्चात सेल्टरमै बच्चा जन्माएकी हुन्। ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा पत्तो नभएको जनाइएको छ। ति महिलाले बच्चा जन्माउदा परराष्ट्र मन्त्रालय कन्सुलर विभागका महानिर्देशक गेहेद्रराज भण्डारी साउदी अरबको भ्रमणमा रहेका थिए। नेपाली राजदुत महेन्द्र सिंह राजपुतले मानबिय आधारमा ति महिला र बच्चाको स्वास्थलाई ध्यानमा राखी प्रसुती भए पश्चात तुरुन्त अस्पताल पुर्याईएको र हाल उन
आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियाे)

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियाे)

स्वस्थ्य जानकारी
काठमाडौं : सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए । टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए । यो समाचार कारोबारमा प्रकाशित छ ।
हावाहुरी पीडितलाई आधा महिनाको तलब दिने बाबुरामको घोषणा

हावाहुरी पीडितलाई आधा महिनाको तलब दिने बाबुरामको घोषणा

समाचार
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन। उनले भने,मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु ।’ संयोजक डा. भट्टराईले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन । राहत रकम सिधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् । संकलित रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने भट्टराईले बताए । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई पक्राउ राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर सामाजिक सञ्जालमा राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा परान्दी गाउँपालिका ७ का
सुलेमान ‘ईकु’ को रियल लाईफ श्रीमतीलाई कयौँ पटक अर्कैसँग होटलमा भेटेपछि बाँच्नै मन थिएन !

सुलेमान ‘ईकु’ को रियल लाईफ श्रीमतीलाई कयौँ पटक अर्कैसँग होटलमा भेटेपछि बाँच्नै मन थिएन !

समाचार
काठमाडौ । मानिसको जिन्दगीमा सुस्ख र दु ख भनेको दुई दिनको घाम–छाँया हो र त्यो दुई दिनको घाम–छाँयामा मानिसहरुले अनगिन्ती गल्ती र राम्रा कामहरु गरिरहेका हुन्छन् । एउटा नराम्रो कामले पनि मानिस बदमान हुन सक्छ भने एउटा असल कामले उसको जिन्दगीमा धेरै परिवर्तन आउँछन् । मानिसले जिन्दगीमा अनगिन्ती दुःखहरु गर्नुपर्छ । कोहि यो दुःख र सुःखसँग घम्सा–घम्सी गर्न नसकेर जिन्दगीबाट टाढा भाग्छन् त कोही यिनै दुस्ख र सुखलाई आत्मसाथ गरेर संसारमा एउटा उदारहणीय व्यक्ति बन्छन् । यस्तै, एक उदारहणीय व्यक्ति हुन् निर्माता तथा कलाकार सुलेमान शंकर ईकु । उनले जीवनमा भोगका दुःखहरु कम दर्दनाक छैनन् । सुःखको अनुभुती पनि उनले राम्रै महशुस गरेका छन् । ईकु फिल्म बनाएर आफ्नै परिचय नै बदलेका सुलेमान शंकर अभिनीत नयाँ फिल्म फिर्के यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उनी आफैंले निर्माण समेत गरेका हुन् । ुईकुुको सफलतापछि
कहालीलाग्दो त्यो ‘एक मिनेट’

कहालीलाग्दो त्यो ‘एक मिनेट’

समाचार
बारा : बारा फेटा गाउँपालिका–१ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए । सदाझैं खाना खाएपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए र आफू पनि सुत्ने तरखरमा लागे । अचानक उनका अगाडि यस्तो विपत् आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई ‘एक मिनेट’ मै शोकमा बदलिदियो । सामान्य वर्षा र हावाले भयानक रूप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरविहीन बन्न पुग्यो । त्यति मात्र होइन, भुमरीसहितको भीषण हुरीले घर भत्काउँदा उनकी भाउजू मनरमा देवी जयसवालको तत्काल निधन भयो । परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनी बताउँछन् । उनले भने, ‘खुसीका साथ बसिरहेको परिवारलाई हावाहुरीले एक मिनेटमै तहसनहस बनाइदियो ।’ घर उजाडिएको पीडाले उनी भावविह्वल छन् । खाना खाँदै गर्दा च्यापिइन् कुसिया फेटा गाउँपालिका—७ पुरैनियामा अढाई वर्षीया बालिका कुसिया खातुन खाना खाँदै थि